४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश नम्बर १ मा एमाले सचिव भिम आचार्य मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । नेकपा एमालेमा नयाँ समिकरणको विकास भएसँगै बाग्मती प्रदेश पछि प्रदेश नम्बर १ मा मिझदारीमा मुख्यमन्त्री परिवर्तन भएको छ । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीयदलले आजै संसदीय दलका नेता परिवर्तन गरेर नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यलाई सरकारको नेतृत्व गर्न पाठाएको छ । आचार्यलाई आजै प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका…