२० श्रावण २०८३, बुधबार | August 5, 2026

पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

पाँचथर । पाँचथरमा अविरल वर्षासँगै पहिरो गएर एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका-७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने…