१ पुस २०८२, मंगलबार | December 17, 2025

बढन थाले भाइरल ज्वरोका बिरामी

मार्तडी । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ । उनले भने, “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो, अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको…