१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने, प्रचण्डको राजनीतिक प्रस्तावलाई समूह बनाएर छलफल गरिने

काठमाडौं । सत्ता गठबन्धनभित्रको एक दल नेकपा माओवादी केन्द्रको शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । आज विहान ११ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ । कांग्रेससँग गठबन्धन र बामपन्थी शक्तिसँग सहकार्यको प्रस्ताव सहित अध्यक्ष प्रचण्डले…