बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुलक उद्योग र व्यापारको विकास गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शेरचनले नेपालमा रहेको अपार प्राकृतिक सम्पदाको सहिरुपमा उपयोग गर्न नसकिएको उल्लेख गर्दैै कृषि र पर्यटन क्षेत्रलाई समृद्धिको जग बनाउन आग्रह समेत गरेका छन् । लुम्विनी चेम्बर अफ कर्मशको प्रथम साधारणसभा…