२८ बैशाख २०८३, सोमबार | May 11, 2026

एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुका साथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । चीनमा कोरोना महामारीका बिरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाइएको कारणले भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको…