२९ मंसिर २०८२, सोमबार | December 16, 2025

गुल्मीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । गुल्मीकै शान्तिपुरबाट तम्घास आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ ईन्द्रगौंडा नजिकै दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको गुल्मी…