१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

अंश मुद्दामा विवाद भएपछि नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी । अंश मुद्दाको विषयमा विवाद हुँदा सोमबार जिल्ला अदालत पश्चिम नवलपरासीमा गोली चलेको छ । सरावल गाउँपालिका ४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिएका छन् । पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए । सुरुमा…