१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आज विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प ३.५ म्याग्नेच्युडको भूकम्पले धक्का दिएको छ ।