२७ बैशाख २०८३, आइतबार | May 10, 2026

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो

प्युठान । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी-६ ओखरपाटामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा पाँच महिला र तीन पुरूष गरि आठ…