७ पुस २०८२, सोमबार | December 23, 2025

नेपालगन्ज-दिल्ली हवाई उडानको माग गर्न बाँकेबासी एकमत, कर्णाली र सुदूरपश्चिमको पनि साथ खोजिने

नेपालगन्ज । बाँकेमा क्रियाशिल राजनीतिक दल, प्रदेशसभाका सांसदहरु, बाँकेका स्थानीय सरकार प्रमुखहरु, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुले नेपालगन्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन माग गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको अगुवाईमा गठित दबाब समितिले आह्वान गरेको भेलामा सहभागी राजनीतिक दलका प्रमुखहरु, प्रदेशसभाका सांसदहरु, बाँकेका स्थानीय सरकार प्रमुखहरु, समाजसेवी,…