७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेश प्रमुख ‘अचानक अस्वस्थ’ भएपछि बागमतीमा मन्त्रीहरुको शपथ स्थगित

काठमाडौं । बागमती प्रदेशमा आज तय गरिएको नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश प्रमुख अचानक अस्वस्थ भएको भन्दै उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गरेपछि शपथग्रहण कार्यक्रम। बिहीबार दिउँसो १ बजेका लागि तय भएको शपथग्रहण समारोह अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता…