२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

ओली र लेखकलाई तोकिएको स्थानहद विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का तथा स्थानहद सम्बन्धी सरकारको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । कात्तिक १२ गते दर्ता गरिएको उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेका छन् ।

जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसका आधारमा सरकारले ओली, लेखकसहित पाँच जनाको राहदानी रोक्का गरेको थियो । उनीहरूलाई सरकारी अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हद समेत तोकेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ५८ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा