४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमितको संख्या फेरि बढ्यो;२८९२ जनामा संक्रमण, ४१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । स्वास्थ्य मन्त्रायका अनुसार बुधबार २८९२ जना संक्रमित थपिएका छन् । यो यसअघिका केही दिन यताको सबैभन्दा धेरै हो । कोरोना संक्रमण कम भएका कारण निषेधाज्ञामा छुट दिइएसँगै संक्रमणको दर पनि पुनः बढेको देखिएको छ । कोरोना अपडेट २४ घण्टाको बीचमा ३५९७ जना संक्रमणमुक्त…