७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमितको संख्या फेरि बढ्यो;२८९२ जनामा संक्रमण, ४१ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।

स्वास्थ्य मन्त्रायका अनुसार बुधबार २८९२ जना संक्रमित थपिएका छन् । यो यसअघिका केही दिन यताको सबैभन्दा धेरै हो ।

कोरोना संक्रमण कम भएका कारण निषेधाज्ञामा छुट दिइएसँगै संक्रमणको दर पनि पुनः बढेको देखिएको छ ।
कोरोना अपडेट
२४ घण्टाको बीचमा ३५९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै ४१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई