१८ श्रावण २०८३, सोमबार | August 3, 2026

दार्चुलाको अपीहिमाल गाउँपालिकामा माओवादी उम्मेदवार विजयी

काठमाडौं । दार्चुलामा पनि माओवादी केन्द्रले खाता खोलेको छ । दार्चुलाको अपीहिमाल गाउँपालिकामा माओवादीका भगतसिंह ठेकरे बोहोरा विजयी भएका छन् । बोहोराले एमालेका धर्मानन्द सिंह मन्याललाई पारजित गरेका छन् । यो जितसँगै पालिका नेतृत्वमा माओवादीको संख्या २ पुगेको छ ।