५ पुस २०८२, शनिबार | December 20, 2025

पत्रकारका लागि गण्डकी प्रदेशले छुट्यायो दुई करोड बजेट

गण्डकी । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसहित मन्त्री कुमार खड्कालाई बधाई तथा शुभकामना दिन आज आयोजित भेटघाटमा उनले पत्रकारको हकहितका लागि साधनस्रोतले भ्याएसम्म उनीहरूसँगै सल्लाह गरेर अघि बढ्ने बताए । सामाजिक विकासमन्त्री खड्काले यस वर्षका बजेटमा पत्रकारका लागि दुई…