७ पुस २०८२, सोमबार | December 22, 2025

कर्णाली विकास बैंक घोटाला प्रकरण : ३ अर्ब २० करोड ११ लाख बिगो कायम गर्दै १११ जनाविरुद्ध मुद्दा दायर

नेपालगन्ज । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, बाँकेले आज १११ जना विरुद्ध मुद्दा दर्ता गराएको छ । वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा आज मुद्दा दर्ता गराएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयलले मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालय,…