१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको भन्दै पत्रकार महासंघको आयो विज्ञप्ति

बुटवल । नेपाल पत्रकार महासंघको रुपन्देही शाखाले रुपन्देहीमा पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको गुनासो आएको जनाएको छ । पत्रकार महासंघले आज एक विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनका बेलामा भावनात्मक, उत्तेजित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, बिषयलाई अतिरञ्जित हुने गरि समाचार सम्प्रेषण गर्ने जस्ता आचार संहिता विपरितको कार्य नगर्दा निर्वाचन पश्चात पनि…