२६ बैशाख २०८३, शनिबार | May 9, 2026

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

तेह्रथुम । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन् । आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) सुरुवात हुन्छ । चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत…