६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोनाका २४२१ नयाँ संक्रमित थपिए, ३५५८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४१४ नमुना परीक्षण गर्दा २ हजार ४२१ नयां सक्रमित थपिएका हुन् । यी मध्ये पीसीआर परीक्षणबाट १ हजार ५११ संक्रमित थएिका हुन् भने एन्टीजेन परीक्षणबाट ९१० जनामा संक्रमण देखिएको छ । यसबीचमा ३…