६ पुस २०८२, आइतबार | December 21, 2025

आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, अधिकांश व्यवसाय आलोपालोमा सञ्चालन (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ । आज देखि नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल/स्कुटी जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार…