६ पुस २०८२, आइतबार | December 21, 2025

दलित भएकै कारण कोठा भाडामा दिन नमान्ने घरबेटी पक्राउ

काठमाडौं । दलित भएको कारण कोठा भाडामा नदिएको अभियोगमा काठमाडौमा एकजना घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई सुरुमा कोठा भाडामा दिन तयार भएर उनी दलित भएको थाहा पाएपछि कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । सुरुमा कोठा दिन मन्जुरी भएपनि पछि दलित भएकै कारण कोठा दिन ईन्कार…