६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा थपिए १० नयाँ कोरोना संक्रमित, मुत्युको संख्या आजपनि शुन्य, बाँकेका अस्पतालहरु खाली हुँदै

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १०२ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा बाँकेमा जिल्ला बाहिरका २ जनाको मृत्यु भएको छ भने बाँकेमा आज मृत्युदर शुन्य रहेको छ । आज ८ जना कोरोना…