९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेप्से ५ अंकले घट्दा पनि कारोबार ५ अर्ब ४५ करोड पुग्यो

काठमाडौं । लगातार वृद्धि भइरहेको सेयर बजार बुधबार ५ अंकले घटेको छ । अघिल्लो दिन ६२ अंकले उक्लिएको बजार परिसूचक आज २५६६ अंकमा स्थिर भएको हो । कारोबारका क्रममा दिउँसो ११:४६ र १२:२१ बजे नेप्सेले २६ सय अंकको सीमा पार गरे पनि टिक्न नसकेको देखियो । सूचक घटे पनि कारोबार रकम बढेर ५ अर्ब ४५…