२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

उपाध्यक्ष र प्रशासकीय अधिकृतको मिलेमतोमा किर्ते कागजात पेस, नियुक्त हुनु अघिकै मितिमा सिफारिस

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफू निकटका व्यक्तिलाई मलको डिलरका लागि किर्ते कागजपत्र पेस गरेको खुलासा भएको छ । सम्सी उपाध्यक्ष नगिनादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत सञ्जयबाबु यादवले आफ्ना निकटका व्यक्तिलाई मल खाद्यको डिलरको लागि किर्ते कागजात तयार गरि जनकपुरस्थित कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पेस…