१३ मंसिर २०८३, आइतबार | November 29, 2026

गाउँपालिका अध्यक्षले करोडौं रकम हत्याउन आफ्नै बिजनेश पार्टनरलाई लागुऔषध मुद्दामा फसाएको आरोप

बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दिपक’ले आफ्नै व्यावसायी सहकर्मीको करोडौं रकम हत्याउन खोजेको आरोप लागेको छ । रकम हत्याउनका लागि बिजनेस पार्टनर भारतीय नागरिकलाई लागुऔषध मुद्दामा फसाएर जेल पठाएको भन्दै जिल्लाका राजनीतिक दलहरुले उनको आलोचना गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्ता र…