२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

‘स्वास्थ्य र शिक्षालाई राजनैतिक दलहरुले मूल एजेन्डा बनाउन सकेनन्’

बुटवल । नेपालका राजनैतिक दलहरुले स्वास्थ्य र शिक्षालाई मूल एजेन्डा नबनाउदा समाज रुपान्तरण कठिनाइ भैरहेकोे एक कार्यक्रमका बक्ताहरुको निश्कर्ष निकालेका छन् । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २२ औं साधारणसभामा भएको गुणस्तरीय स्वास्थ सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार बिषयक अन्तरसम्वाद कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको शैक्षिक प्रणाली सुधारको खांचो रहेको बताए ।…