८ पुस २०८२, मंगलबार | December 24, 2025

अनुमतिविना यार्सागुम्बा सङ्कलनकर्ता पाटनमा

दार्चुला । अपी हिमाल गाउँपालिका-४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् । अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण…