१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लुम्बिनी प्रदेशमा महिला नेतृत्व : सिंगो प्रदेशकी एक्ली महिला पालिका अध्यक्ष कुमारीको कमाल

बुटवल । गत स्थानीय तहको निर्वाचनमा लुम्बनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर, पुर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै चुनाव जितिन् । बाँकी पालिकाका उम्मेदवार पराजित भए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् । गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ नयाँ योजना मात्र ल्याएकी…