७ पुस २०८२, सोमबार | December 22, 2025

सिन्धुपाल्चोकमा भारी वर्षा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा पछिल्ला घण्टाहरूमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गोब्रे वर्षामापन केन्द्रले पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरेको छ। विभागले स–साना खोलानालामा आकस्मिक बहाव बढ्ने र कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागद्वारा जारी सूचनामा उल्लेख छ,…