बुटवल । कोभिड-१९ का कारण सुस्ताएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बृहत् सरसफाइ अभियान फेरि सुरु भएको छ । तिलोत्तमाले समुदायलाई परिचालन गरी बृहत् नगर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । यही अभियानकै क्रममा नगरलाई खुला शून्य पोलिथिनयुक्त नगरसमेत घोषणा गरिसकिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाइ अभियान ७८ औं शृंखला पुगेको नगर प्रमुख…