डोटी । जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताए । ‘जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गइरहेका छन्,…