७ पुस २०८२, सोमबार | December 22, 2025

पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् । यो पत्रकार सम्मेलन नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्यता निस्क्रिय बनाउँदै राजनीतिमा रोक लगाउने निर्णय गरेपछि आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् । हालै सम्पन्न एमाले…