७ पुस २०८२, सोमबार | December 22, 2025

पूर्वराष्ट्रपति भण्डारीद्वारा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्ने भएकी छन्। भोलि (साउन ९ गते) दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भण्डारीले आफ्ना धारणा राख्नेछिन् । यो पत्रकार सम्मेलन नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्यता निस्क्रिय बनाउँदै राजनीतिमा रोक लगाउने निर्णय गरेपछि सार्वजनिक धारणा प्रस्ट पार्नका लागि आयोजना…