बुटवल । रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालले शुक्रबार प्रकाशन गरेको संक्रमितले आफै अक्सिजनको ब्यवस्थापन गर्न भनिएको सुचना किर्ते भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले आरोप लगाएकी छिन् । अस्पताल प्रशासनको नामबाट शुक्रबार प्रकाशित सुचनामा भर्ना भएका संक्रमितलाई समेत अक्सिजन पु¥याउन सक्ने अवस्था रहेको भन्दै साहि अनुसार ब्यवस्थापन गर्न सुचित गरिए पछि अस्पतालको चौतर्फि आलोचना…