२३ बैशाख २०८३, बुधबार | May 6, 2026

आज यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्धन पूजा गरिदै

काठमाडौं । आज तिहारको चौथो दिन । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक । आज गाई, गोरु र कृषकको पूजा गरी मीठा मीठा परिकारहरु खुवाएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका…