२३ बैशाख २०८३, बुधबार | May 6, 2026

लक्ष्मी पुजाको दियोबाट आगलागी, पाँचलाख बढीको क्षति

नेपालगन्ज । लक्ष्मीको पूजा आराधाना गरि धनधान्य बन्ने आकाँक्षाका साथ लक्ष्मी पूजा गरेका एक जना व्यवसायीको लक्ष्मी पूजाकै दियाबाट आगलागी भएर लाखौंको क्षति पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा रहेको शिव मन्दिरस्थित चन्दा काँदुको घरमा भएको आगलागीबाट १ लाख नगद सहित पाँच लाख बराबरको क्षति भएको प्हरीले जनाएको छ । प्हरीका अनुसार काँदुको धम्बोझी स्थित…