नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तरराष्ट्रिय स्तरको विमानस्थल तयार हुँदा पनि उडान नपाएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको खबर प्रकाशित भएसँगै नेपालगन्ज दिल्ली उडानको माग पुनः उठान गरिएको छ । प्रधानमन्त्रीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने खबर सार्वजनिक भएसँगै नेपालगन्ज दिल्ली हवाई उडानको मागको चर्चा सुरु भएको हो । प्रधानमन्त्री ओली भदौ…