२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान

काठमाडौं । सर्वोच्च परिसरमा वकिलहरुबीच कुटाकुट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र विपक्षाका वकिलबीच आज सर्वोच्च परिषरमै हानाहान भएको हो । नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । अधिवक्ता न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो । प्रधानन्यायाशीश जबराको पक्षका…