प्युठान । बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जादै गरेको ग १ ज ५०९२ नम्बरको जिप गौमुख गाउँपालिकास्थित ओखरपाटामा दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी…