७ पुस २०८२, सोमबार | December 22, 2025

मधेस प्रदेश तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं। सरकारले मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशमा समयमा पर्याप्त वर्षा नहुँदा जमिनमुनिको पानी सुक्दै गै खानेपानीको गम्भीर समस्या देखिएको,  मुहान सुकेको, एवं पानीको चरम अभावका कारण धान रोपाईंमा समेत समस्या देखिएपछि सरकारले तीन महिनाका लागि संकटग्रस्त…