लमजुङ । लमजुङमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल लमजुङमा गरिएको एन्टिजेन परिक्षणका क्रममा जिल्लाका १२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो । एन्टिजेन परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिनेमा १५ जना बेसीशहर नगरपालिका अन्र्तगतका रहेका छन् भने एक जना पुरुष राइनासका रहेका छन् । जिल्ला…