१४ पुस २०८२, सोमबार | December 29, 2025

संक्रमितलाई भेट्न बुटवलका मेयर फेरि घरदैलोमा

बुटवल । कोरोना भाइरसले पुनः महामारीको रुप लिन थालेपछि बुटवल उपमहानगरका नगर प्रमुख सहितको जन प्रतिनिधिहरुले संक्रमितहरुको घरदैलो पुगेर हौसला बढाउने कार्यलाई निरन्तरता दिएका छन् । बुटवल उपमहानगरबाट सुरु गरिएको संक्रमितको घरघरमा जन प्रतिनिधि अभियानलाई दोस्रो चरणमा निरन्तरता दिंदै आज उपमहानगर प्रमुख शिवराज सुबेदी सहितको टोलि आज पिसपार्क स्थित ब्रम्हकुमारी राज योग केन्द्रका संक्रमित ब्रम्हकुमारीहरुलाई…