१४ पुस २०८२, सोमबार | December 29, 2025

वैवाहिक अंगीकृत नागरिकतामा समय सिमा हटाउन जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' संशोधन गर्न माग गरेको छ । जसपाले नागरिकता सम्बन्धी विधेयकको प्रतिवेदनबाट वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने प्रावधान हटाउन माग गरेको हो । ७ असार २०७७ मा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित ‘नेपाल नागरिकता…