१३ श्रावण २०८३, बुधबार | July 30, 2026

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ । आयोगले आज बिहान ११ बजे आयोगकै कार्यालयमा बैठक बोलाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ । माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका विषयमा पनि छलफल हुने आयोगले जनाएको छ ।…