बुटवल । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले भारतसँग सीमा जोडिएका १४ वटा नाकामा स्वास्थ्य सुरक्षा निगरानी बढाउने भएको छ । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएको र त्यहाँ कार्यरत कतिपय नेपालीहरु घर फर्कन थालेका खबर आउन थालेपछि सरकारले नाकामा कडाई गरेको हो । भारतबाट फर्केका नेपालीहरुबाट नेपालमा…