६ पुस २०८२, आइतबार | December 21, 2025

नारायणगढ-मुग्लिङ सडकखण्डमा गुडिरहेको भारतीय गाडीमा ढुंगो खस्यो, तीनजना घाइते

चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ । आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो । सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो । ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने…