२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सुरु हुने बैठकमा सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालय का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकको सम्भावित कार्यसूचीअनुसार ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष…