बुटवल । सामुदायिक माविहरुको कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका मुलुकमै उत्कृष्ट भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमुना विद्यालयका रुपमा छनौट गरेका सामुदायिक विद्यालयको कार्यसम्पादनको परीक्षण गरेको थियो । मुलुकभरका सबै पालिकाहरुबाट नमुना विद्यालयका रुपमा छनौट गरिएका करिब एक हजार सामुदायिक माध्यमिक विद्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा बुटवल देशभरकै पालिकाहरुमा प्रथम भएको हो । शैक्षिक गुणस्तर…